Posted by: तिका: October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
ओइ सिन्के माडे, खोज्या हो? ओइ रिठ्टे, भात गोदिस ? चिनिस मलाइ ? सोजासाजा मान्छेहरु पर पर बस, ह्याँ बब्बाल झगडा हुनेवाला छ । भन्द्या छु । आइमाइहरु अझै पर पर बस । फेरि चोट लाग्ला है ---
Read Full Discussion Thread for this article