Posted by: तिका: October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
धत्त कहाँ दाइसाइको नाता लाउँछ यो केटि झगडा गर्ला भनेर होला, क्या चलाख । पैला त्यो माडेलाइ तह लाम न, त्यल्ले निहुँ खोजिरा'छ, गोद्दिन्छु म तेल्लाइ । त्यस्तो सिन्के हातले रफुचक्कर हुने रे, हा हा हा हा हा हा हा । कागज च्यात्न नसक्ने हात छ तेस्को, कैचि नभइ हुन्न तेल्लाइ, माडे, फुर्ति लाउँछ बढ्ता ।
Read Full Discussion Thread for this article