Posted by: ritthe October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
खेँ खेँ खेँ मदनवा तिमी त बहुते हसाइलिन्छ रे हमिको सला लकुवा धरे छेन, ऊ जो छ जिम्माल बुर्हो, हमि सुने थे कि ऊस्को जो नली खुट्टा जो छ, हा ऊ लकुवेके कारण ओस्तो भएको छ, त नभन्नु बुर्होलाई कि रिठे दाजु ओस्तो भन्दै थियो भनेर, बुर्हो ले मलाई लकुवा धराइ दिन्छ फेनी हाँ
Read Full Discussion Thread for this article