Posted by: Pretty October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
लोल् दीप्, कुम्ले, रिठ्ठे, जिम्माल् बा को लाम्खुट्टे कथा। ठुल्दाई नि दादा रे, फेरि मदनवा को कबिता कति हाँस्नु। ठुलि तेइ त हेरन खै तितौरि कता गै कता, तिजा दिन भेट्या हो, रातो फरिया ला'र नाच्दै थि तेस्पछि त गायबै भै फेरि।
Read Full Discussion Thread for this article