Posted by: Birkhe_Maila October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
लोल! रिट्ठे सोम त्यो भन्दा खतरा आइडिया छ हउ म संग! झुलमा पैसा र परिश्रम किन खर्च गर्ने हउ त्यो टाइम र पैसा त बरु छब्किलाई खर्छ गरे भयो नि? बरु के गर भने नि, आफ्नो बेड भन्दा अलिक साइडमा कि दुइवटा सिरानी राख कि अन्त त्यसमाथि सिरकले छोप कि अनि सिरक माथि छ नि एउटा ठुलो पेपरमा कि "रिट्ठे" भनेर लेख हैन, अनि तिमी बेड मा सुत। मछ्छर जति सबका सब रिट्ठे लेखेको देखेर सिरकभित्र तिमीलाई खोज्न थाल्छ कि तिमि रात भरि बुढानिलकन्ठ लडेको जस्तो भुस हुनु ल?
Read Full Discussion Thread for this article