Posted by: ritthe October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
ओहो मदनवा नि आइलिएछ, के छ रे मदनवा तिम्रो हालचाल? कुस्ले मंगल् हेन रे कहाँ हराइलिएको थियो तिमी, आ ऊ जिम्माल बुर्हो सँग तिरथ उरथ गयिहालेको थियो भन्ने ढेरे हल्ला छ यहाँ त ! बात् के छ रे? ऊ लर्की ऊर्की को चक्कर मा तिरथ गायिहालेको थीस तिमी?
Read Full Discussion Thread for this article