Posted by: ritthe October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
दीप ब्रो र कुम्ले, लामखुट्टेको मेरो चाँही अली बेग्लै खाल्को एक्स्पिरिएन्स छ ! तेइ भएर आफुलाई चाँही सितिमिती लाम्खुट्टेले बिगार गर्न सक्दैन ! कुरो के भने, त्यो झूल लाउछन नि हो तेसैमा चाँही अली बुद्धी पुर्‍याउनु पर्ने रछ, त्यो लाम्खुट्टे को केही बाल नचल्ने अनी त ट्याक्क सँगले आफु सुत्ने बेलामा झुल भित्र जानु अघी त्यो झुल एक्छिन उठाइदिनु पर्ने रछ, लाम्खुट्टेले त्यो खुल्लi झुल देखेपछी ल दसैं नै आयो तिहार नै आयो भन्दै गुरुरु सप्पै लाम्खुट्टे झुल भित्र पसिहाल्ने रछन अनी त अब आफुले खोजेको तेही त हो नि, त्याबाट भएभरका लiम्खुट्टे झुल भित्र पसेपछी त्यो झुल मज्जाले कसिदिने अनी लाम्खुट्टेलाई 'बाइ बाइ ब्रो हरु' भन्दै आफु चाँही झुल बाहिरै सुतेपछी त लाम्खुट्टेको पत्ता साफ.......
Read Full Discussion Thread for this article