Posted by: Birkhe_Maila October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
हाहाहा ठुल्दाई! तपाइँलो कुरा पढेर मैले इम्याजिन गरेको- इलाहाबादको कलेजमा कलेज बहिर, पातलो पातलो हाम्रो ठुल्दाई, बुट्टे शर्ट लाएर, टाँक खोलेर कम्मर निर शर्ट गाँठो पारेर, पान चपाउँदै घाँटिमा देवआनन्द टाइपको स्कार्फ बाँधेर छुच्चो मुख लगाएर टपोरि स्टाइलमा " आज क्लास नहिं जाने का, सम्झा क्या?" भनेको! लोल!
Read Full Discussion Thread for this article