Posted by: Rahuldai October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
रिट्ठे, बुशे, कुम्ले, जिम्माल बा, गुन्ते चित्रे अनि सान्नानी र सन्नानीको पनि नानीलाई तारेमाम्। कुम्ले भैया, डेरा सर्ने अनुभव सुन्य बर्षको भएकोले अलि टेन्सन् र तनाव दुबै भयो। ३५ बर्षे म: म: बनाउने, ५ बर्ष काम गरी जागिर खाको,१० बर्ष काम् नगरीकन जागिर खाएको , १० बर्ष लोप गरेको अनुभवले डेरा सार्दा फाइदा न हुने रैछ। नयाँ डेरा, नयाँ लागो। पुरानो भन्दा शान्त ठाउं त्यो भन्दा नि "हाकुचा" न भएको ठाउ भएको ले ज्यान लाई अलि सन्चो नै हुने खाल्को पर्‍यो।
Read Full Discussion Thread for this article