Posted by: CaMoFLaGeD October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
गुन्टे र बुश आ'रैछन्! तिका: कत्ता गो? ह्याँ यि गुन्टे र बुशेलाई मादल ठोके जस्तै ठोक्थ्यो कि उस्ले! हिजो अस्ति देखि हात चिलाओ छ भन्थो! जिम्माल बा बद्रि केदार पुगेर आ'हो रे? काँसीमा गा बेला गोत्र सोत्र चेन्ज गरेर आ'भे नि हुने नि पिर्थिबी नारनले गरे जस्तो! बरु त्यो सेता गुलिया दानाहरु ल्याउनु भयो कि भएन पर्साद भनेर? राहुल दाईले नि डेरा सर्नु भओ रे! अहो! नयाँ ठाम कस्तो लाओ? राती उठ्दा ढोका भनेर झ्याल तिर त गइया छैन नि दाई? निन्द्राँ सुरमा नयाँ घराँ हो कि पुरानोमा हो अलि याद हुदैन नि! सान्नानी नि भकभकाउन थालिछिन्? छोरीले बा बा बा मा मा मा! भन्दा सङ्गै सङ्गै नक्कल गर्नु नहुने थो! दीप ब्रो! लु तो उता राखेओ कथा यता नि राखुम! अन्खेरुन कुरा अर्न मज्जा आम्छ! राउँरो लेख्नु भएछ बिराटनगरको नराउँरो अनुभव! लोल!! रिट्ठे र उफ्रि को कस्तो चल्दै छ हाल्खबर? आज त झगडा गरेका छैनौ नि तिमेरुले! कि उफ्रिको कम्प्युटराँ चौतारी नै नआउने बनाएउ तिमीले हँ रिट्ठे? अरु सबैलाई राम राम! जदौ!
Read Full Discussion Thread for this article