Posted by: Birkhe_Maila October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
बुसे बजिया आएछ! धेरै दिन पछि आएछौ खुसि लाग्यो। मेरो नलिखुट्टो अस्ति भउतेले कुकर मा सिट्ठि लाएर गलाएर सुप बनाएर खायो। सबैलाई सन्चै छ। सबैको नाम बिगारेर भनेछौ ठुलिलाई ठेउली किन नभन्या नि? तिम्लाई सन्चो बिसन्चो कल्ले सोध्या छ र? आजकलका छोरि तिम्ले खोज्देको ज्वाँइँ सँअ जालान नि बडो, मख्ख पर्दै बस!
Read Full Discussion Thread for this article