Posted by: Birkhe_Maila October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
कता हुनि नि रिट्ठे यतै हो सपै! सान्नानि पो एक्टिभ भा' रेछे यो बिगत ३ हप्तामा चौतारीमा! सबै पढेँ! हे हे हे अब के जाति अछ्छेर चिन्न थालेसि सानि छोरिलाई नि चौतारीको बानि लाग्ने भओ!
Read Full Discussion Thread for this article