Posted by: Birkhe_Maila September 30, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
नलिखुट्टो ठिकै छ भन्नुपरो अन्तरे! भनेसि अस्तिनाँ पुन्टे बुडा र रिट्ठे सँअको पारटी मजा भओ हैन? अहो! रिट्टै यो त 'साथी' को गित हैन र भन्या? साह्रै मन परेको फिलिम थियो हाउँरो पालाको! आदित्य पन्चोली मन पर्थो तर बज्जे तेति मजाले टिकेन फिलिम लइना! भउते क्यार्दै छौ??
Read Full Discussion Thread for this article