Posted by: भउते September 30, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
दाssssssssमी गीतहरु ! धन्यबाद जिम्माल-नाना र रिठ्ठेसानलाई। बिहान देखि कम्फरा तातेर को सँग बाझुँ को सँग बाझुँ भैराथ्यो। गीत सुनेर मनै हरररररररररररररर भो गाँठे। बल्ल शीत्तल भो। अन्तरे-जीले कहिले गजल लेख्नुहुन्छ र गोताएँले भन्दा पहि झम्टेर करेक्शन गरिटोपल्म्ला भनेर कुरेर बसेको म त। सन्ध्याकालिन दर्शन सबै गाम्लेलाई।
Read Full Discussion Thread for this article