Posted by: Birkhe_Maila September 30, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
म चाइँ फुरोथ! जिन्तखिमा फस सेकेन थड काम छैन जे छ फुरोथाँ छ गाम्लेओ! औसत राउँरो रे के! उत्तम र अधम भन्दा मध्यम राम्रो! हेरि कुरो के भन्देखुन तो के जाति चारधाम जाँदा म बुडो सगै एउटा राति सुत्ने बेलाँ नि छालाको यामानको जुत्ता लाउन नछाड्ने अनि अर्को बोल्यो कि त गित गाउने मुन्छेहरु नि गाका छन भनेछौ चित्रे भन्नलाई त तर गाँठि कुरो अर्कै छ! एक्लै हिन्या हुन एक्लै चाइन्जो फर्क्या हुम्। जिन्तखि चइन्जो एस्तै हो सपै एक्लै हुन, नातागोता सपै माया रेछ! तिर्थमा सिकेको क्या! लु चित्रे जे भ' नि दुख अरेर चाइन्जो चौतारी बनाएछौ, भाग्गेमानि भएस जागिर भनेजस्तो पाएर जोइ रोजे जस्तो पाएस्, कुस्त पैसो कमाएर आँखा नदेखेस्! हरिशरणम्!
Read Full Discussion Thread for this article