Posted by: shirish September 30, 2007
रोमान्टिक नेपाली गजल -
Login in to Rate this Post:     0       ?        
खै कहां गए सबै जना ?? एउटा शेर थपेको छु तिम्रो आकाशलाई किन तिर्खा नलागोस् ? सुख्खा मेरो बादलमा पानी रहेन ! अन्त आंखा डुलाई निगरानी के तोड्यौ ! तिमी सित मात्र पिउने मेरो बानी रहेन ! अन्त्य थाहा हुंदा हुंदै मनले मानी रहेन संधैको मायालुसित अब चिनाजानी रहेन ! अफशोच ! तिम्रो पनि नामो-निशानी रहेन ! जलाएं आफूलाई यत्ति कि खरानी रहेन !
Read Full Discussion Thread for this article