Posted by: भउते September 30, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
लु मेरो नि कविता, हुँदैन बिहान रिठ्ठेले कोल्टो फेरेर नगए चौतारी शुन्य ठूलीले यहाँ हेरेर नगए पढ्ने क्यै हुन्न ग्वाचेले कथा केरेर नगए सर्दैन मेलो बिर्खेले यहाँ छेरेर नगए लु यसैमा थप्दैजाम अरु अरु !
Read Full Discussion Thread for this article