Posted by: world_map September 29, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
सर्वप्रथम त, गुट मोर्लिङ्! (अघि बिहान भन्न नभ्याएकोले अहिले भनेको) त्यसपछि, गुट नोइट! (यो चैं अहिलेको) अनि, गुट मोर्लिङ्! (भोलि बिहानको नि अग्रीम भन्देको, ढिलो उठेर १२ बजिसक्ने पो हो कि!) अब लास्टाँ, के छ हो गाम्लेहरू? रिठ्ठे, भौते, हरी, जिम्माल बामा जदौ! जिम्माल बाको तीर्थ, वर्त, दान, धर्म कस्तो भो नि? बेली बिस्तार लाउनु परो, नत्र ठीक हुने छैन!
Read Full Discussion Thread for this article