Posted by: Birkhe_Maila September 29, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
चौतारीमा मै बसे होला कि बरको डाली नुहेर छोला कि घर त ठिमी मा साह्रै नै दिल बस्यो बैनी तिमीमा शनिबारे जदौ! यो बिर्खे माईलाको!! म बुडो नभा' बेलाँ कुरा काट्नेलाई गालि र परसम्सा अर्नेलाई तालि! सपैलाई नमस्ते!
Read Full Discussion Thread for this article