Posted by: MR_TRUTH September 29, 2007
Kaji mentality in process
Login in to Rate this Post:     0       ?        
After this guy encouragement, my fear came true....

भारतीय नेता यादवद्वारा नेपालको अस्थिरता अन्त्यका लागि हस्तक्षेपमा जोड

-------------------------------------------------------------------------------- भारतीय समाजवादी पाटी'का अध्यक्ष एवं उत्तरे प्रदेशका पूव' मुख्यमन्त्री मुलायमसिंह यादवले नेपालको राजनीतिक गतिरोध अन्त्यका लागि भारतले परिआए हस्तक्षेप गर्नुपर्ने बताएका छन् । १२ असोजमा पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालमा बढेको अस्थिरताले उत्तर प्रदेश र विहारमा समेत असर परेको बताउदै कडा कदम चाल्न प्रधानमन्त्री मनमोहन सिंहलाई आग्रह गरेका छन् । यादवले नेपालमा उत्पन्न अस्थिरता विहार र उत्तरप्रदेशको आर्थिक विकासको बाधक भएको टिप्पणी गरे । उनले छिमेकी नेपालसंग सीमा जोडिएकाले भारत चुप लागेर बस्न नहुने बताए ।
Read Full Discussion Thread for this article