Posted by: ritthe September 29, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
नेप्चे के हुनु हालखबर, राम्रै छ अहिले सम्म त आज चाँही ओवर टाईम हानु पर्‍यो भनेर आको चौतारीमा, सुरु मा कोइ थिएनन बिस्तारै बिस्तारै आउन थालए गाउले हरु अनी भुजा भयो त नेप्चे को?
Read Full Discussion Thread for this article