Posted by: Pretty September 29, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
लौन रिठ्ठे पिठ्ठे ले कल्लाई भन्या? तिम्लाई नि निम्ता दि रहनु पर्छ त मैले? चौतारीका कसैलाइ नि दिनुपर्दैन भन्ठान्या मैले त। ल तेसो भा सम्पुर्ण चौतारीका प्यारा गाम्लेहरुलाई निम्ता छ है सवारी होस।
Read Full Discussion Thread for this article