Posted by: Roshan38 September 29, 2007
BUTWAL REUNITED
Login in to Rate this Post:     0       ?        
धोबी को कुकुर जी को सरकारी school त सारै दामी रहेछ ...
क्लास time माँ चौर मा बास्ने अनि होमवर्क चाही किताबबाट नै सार्ने..कती मजा हो ... अझ दिनभरी चौर मा खेलो अनी भोली को होमवर्क को answer कितबमा यहा देखी एह सम्म छ भानेरा टिक लगाईदियो र  किताब नै मास्टर लाई बुझाईंदियो  ...मास्टर साब पनि खुसी student पनि खुसी... तेस्तो थाह पाएको भए त मा पनि तेही सरकारी school मा भर्ना हुने थिए नी...
Last edited: 29-Sep-07 11:51 AM
Read Full Discussion Thread for this article