Posted by: mysteryman2055 September 28, 2007
Login in to Rate this Post:
0
?
एक पटक जलजला सिनेमा हल को ब्लाकिया भिखारी ( चिन्या छ?) को सार्है दात दुखेछ। बुद्धी बङरा आउन लाग्या थ्यो क्यार। रात भरी दु:ख पाएपछी केही नलागेर डेन्टिस्ट को मा गयो ब्रो। डाक्टरले मुख खोल्न भन्यो अनी सोध्यो-" भिखारी भाई, कुन चाँही दात दुख्या हो?"
भिखारी ले जवाब दियो- " घ को ४"