Posted by: aman September 28, 2007
साझा - फाझा
Login in to Rate this Post:     0       ?        
अब नेपाल तिर भापो एसो भ टि सटी तिर जान पैन्थ्यो साथीहरु सँग यन्ह त सबै इ-मित्र मात्र पर्‍यो क् गर्ने साझा फाझा अली छिर्नै पर्‍यो नी कोइ इ- कबिको गजलपान्, `कथाकार्को कथापान् गर्न पाइयला की कोइ काली गोरी भेटियला की। कोइ मुर्खलालहरु झगडा गरि राख्या छन् की।
Read Full Discussion Thread for this article