Posted by: तिका: September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
हा हा हा हा बुढेसकालमा तन्नेरि जोश, खोजेको ? घ्याम्पो जत्रो भुँडिलेर, हामीसित जोरी खोज्ने ? त्यै भुँडिले थिच्यो भने उठ्न सक्दैन होला, फुर्ति गर्छ ऐले घुच्चुक सुच्चुक निकाल्दिम्ला, होश गर
Read Full Discussion Thread for this article