Posted by: world_map September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
राहुलदाइ, खै यसो हेर्दा त यो तिके: सान्नानीले भने झैं पुरानै मान्छे नयाँ मुखुन्डोमा आएजस्तो लाग्यो। झगडा गर्न खोज्या देख्दा त निशे जस्तो पनि लाग्ने। तर प्रमाण नभई केही भन्न सकिन्न! ल, भोलि मज्जाले ठेल्नुस है ठेला गाडा!
Read Full Discussion Thread for this article