Posted by: तिका: September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
ओ उफ्रि ओइ शब्बु, तैले मार्नि ? ब्हा हा हा हा हा लु आइज के गर्छस गर । केटी मान्छेले गोदे त जति गोदे नि चुप ला'र बस्दिन्छु । हातै नरम हुन्छ , जिउ पुरै मालिस हुन्छ । लु आइज के गर्छस गर, नक्कचरी ।
Read Full Discussion Thread for this article