Posted by: ritthe September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
तiरेमाम् ठुल्दाइ, त्यो सुचना अब खारेज गर्दिये मैले, ल दाई अब उसोभये सोमबार भेट्ने भएउ त ! शब्बु लाई म पनि नमस्ते भन्छु ल कुम्ले, उफ्री सँग त मेरो लाईभ ट्यालिफुन हुन्छन्त हो, तेइ भएर थाहा पा' नि मैले ग्वाँचे किन मसक्क मस्केको त्यसरी? चाला निको छैन नि
Read Full Discussion Thread for this article