Posted by: SurNaTal September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
चौतरी बासी माथि तिका नाम गरेको नया गाम्लेको धम्कि: भर्खरै प्राप्त भिम्सेनस्थानको म: म: भन्दा पनि तातो तातो समाचार् अनुसार्, सझा गाउँको चौतारी मा बसेर कुराकानी गरिरहेको बखतमा भर्खरै तेस गाउमा सरेका तिका भन्ने गाउले ले सबै उपस्थित् सर्बसाधरन गाम्लेहरुलाई एक् एक् गरेर गालि गलौच र धम्कि समेत् दिएको कुरा थाहा भएको छ। तर अझै सम्म त्यो गालि गलौच् र धम्कि को बस्तविक उदेस्य के हो भन्ने कुरा खुलि सकेको छैन। यसै बिच यो सम्बाददात उक्त घटनाका जिम्मेदार तिका भनिने साझा बासि सङ सम्पर्क गर्न चाहि रहेछ। तिका जि, के त तपाइले समस्त गाउलेहरुलाइ गालि गर्नु को पछाडि हातमा आएको लुतो नै प्रमुख कारन हो त? कि तपाइ कुनै पुरानै चौतारी बासि नया रुप् धारन् गरेर गाम्लेलाइ तर्साएर रमाइलो गर्न आउनु भा हो? साच्चिकै नया मान्छे हो भने यसरि सुरु बाटै बैरि भाब् राखेर तपाइ कसरि चौतारीमा मिलेर बस्न सक्नु होला त?
Read Full Discussion Thread for this article