Posted by: CaMoFLaGeD September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
लु शब्बु नि आएछन्त! ओ शब्बु! आजु हाम्रो चौतारीमा नयाँ सोबर केटा आकोछन्त! लु उस्को नाम चाँहि तिका: हो ल! हाई भन्देउ! हे हे हे रिट्ठे! कत्ति बेला सोध्यो तिमीले उफ्रीलाई? राहुलदाई डेरा सरेको? ल ल दाई टेक योर् टाइम! ग्वाँचे केहि नि भा'छैन यार!
Read Full Discussion Thread for this article