Posted by: CaMoFLaGeD September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
हा हा हा तिका: सोम! तिमी यत्तातिरको टेन्सन नै नलेउन! त्यहिँ बबाल गरिराख! बरु अरुले ग्रुप धुलाई हान्नु लाग्यो भने चाँहि हामीलाइ बोलाईहाल कि! फिरी ग्रुप चुटान खा'को बेला जिम्माल बा को नलिखुट्टापनि बेसबलको ब्याट जस्तो हुन्छन्त, लोल!! हे हे हे सान्नानी लोल! हुन्छ हुन्छ तोरीबारीमा गीत नभाको फिलिम त उफ्रीले नि हेर्दिनन्। रिट्ठे, त्यो फिलिममा हिरोले सेतो पाइन्ट लगाउछ कि लगाउदैन, त्योपनि सोध है उफ्रीलाई।
Read Full Discussion Thread for this article