Posted by: CaMoFLaGeD September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
हा हा हा तिका: हान्दिम् हान्दिम्! छोड्ने हैन है! लु यत्ता तिरको बाटो म छेक्छु, कोहि नि भाग्न नपाओस्, एक एकलाई हान्दिम्!! वर्ल्ड म्याप भाई: सन्चै हो? कत्ता हरायौ तिमी अचेल? के हो ठुल्नानी पो बिजी छिन् र आउदिनन्, अब उ बिजी भएर तिमीले आउनु नहुने भन्ने लेख्या छ र चौतारीको बिधानमा? लोल सान्नानी! खोइ एकछिनपछि आउछिन रे उफ्रि अनि उनैलाई सोधेर रिट्ठे ब्रोले हामीलाई भन्ने रे! रिट्ठे ब्रो! त्यो फिलिम मा फाइट छ कि छैन त्यो नि सोधम् है! फाइट नभाको फिलिम त के हेराई भयो र!
Read Full Discussion Thread for this article