Posted by: ritthe September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ हराएको सुचना:- ***************** चौतारीको अगुवा हाम्रा आदर्णीय श्री ठुल्दाइ गत बिहीवार देखी अचानक हराउनु भएको हुँदा देख्नु हुने महानुभाव्ले नजिकैको चौतारीको ट्यालिफुन नम्बर छ जिरो छैन जिरो मा खबर गर्दिन हुन अनुरोध गरिन्छ !
Read Full Discussion Thread for this article