Posted by: ritthe September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
कुम्स पाट, उफ्रीले हिजो सेनिमा हेरिछिन् जस्तो छ, तेइ भएर आज उफ्री अली सेन्टिफ्लाट भएर चौतारी छिर्ने बित्तिकै भागीछिन तर कुम्स पाटले उफ्रीले सेनिमा हेरेको मलाई नै किन सोध्नु पर्‍यो फेरी भन्छु र ! मदनवा कता गएछ आज्कल?
Read Full Discussion Thread for this article