Posted by: ritthe September 28, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
उन्को दाई, त्यो गाई बाधेको त थियो तर डोरी ले मात्र, त्यो डोरी कतै बाधेको थिएन तेइ भएर त्यो गाई जती टाढा पनि जान सक्थ्यो, त्यसरी पराल खायो ! मिल्यो त? काली मिस्टान भन्दार अझै छ। तर आफु त त्यता तेत्ती गयिन्दैन थियो । टाढा पर्थ्यो अली, त्यो भन्दा बरू हसिना चोक तिर बसिन्थ्यो ! लु अब भन्नुस् हसिना चोक भनेर कून ठाउँ लाई भनिन्छ बिराटनगरma?
Read Full Discussion Thread for this article