Posted by: jhatarekancha September 28, 2007
AFNO BHAT AFAI PAKAUNE RE
Login in to Rate this Post:     0       ?        
DO NO'T U THINK NEPAL ALREADY REPUBLIC STATE AND CONGRESS IS EATING WHAT MAOBADI GAVE TO THEM? याद गर्नुस् तपाईं हाम्रो प्रधान मन्त्री ले के भन्नु भको थियो उ बेला म कि नेपाल नेपाली कांग्रेस ले आफ्नो ताजा भात आँफै पकएर खान्छ रे मैले त केही बुझिन एउटा कुर बाहुन ले या त जनै लगाएर भात् पकाउछ कि जनै बीना भात् पकाउछ मलाई थाहा भएन अफु त बाहुन परेन । तर बहुन त हिन्दू हो नि होइन र ? अनी जो मान्छे ले सिध अरुलाई सक्छौ भने गाई केतेर खानु भन्ने जस्तो कुर गरेर देश लाई हिन्दू राष्ट्र बाट हटाई क्रीस्चियन व मुस्लिम राष्ट्र जस्तो बनाउन अरुलाई प्रेरित गर्नु कन्ह को बुद्दिमानी हो मैले त बुझिन वोह को देश भक्ती लाई कुर्चिको लागि मरी हत्त्ते गरेर देश लाई आफ्नो हात म लीन खोज्ने सबै नेता हरु ले एक दिन पछुतो गर्नु बहेक कही हुने छैन
Read Full Discussion Thread for this article