Posted by: SurNaTal September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
दिदि-बहिनि ... बिदेश नजाउ माइति राजा, स्वदेश लाई छाडेर, यो देशको आँगन राम्रो, चियावारी र बाँसघारी राम्रो। म.. देउरालीमा पाती चडाउछु, फर्कि आउने कसमै खान्छु, बिदेश गइ धन कमाई ल्याउछु, स्वदेशमै घर जम गर्छु। सुक्रबारे तारेमाम यो सुन्तले को। अनि पुन्टे दाइ, धन्यबाद् टक्र्याय है।
Read Full Discussion Thread for this article