Posted by: SurNaTal September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
घच्चि को रहेछ चित्रे दाइ! मैले त पहिले पढेको थिन, कहिले टास्नु भा हो र? १-२ बर्स अगडि होला, आफु चौतारी धाउन थाल्य भर्खर् २ महिन भा छ। ईति श्री स्कन्द पुराने केदार खण्डे माघमहात्म्य कुमारागस्ते संवादे खन्ड कति नि? त्यो पुरै ३६ घन्ड हो कि कति सक्नु पर्यो नि त अब।
Read Full Discussion Thread for this article