Posted by: CaMoFLaGeD September 28, 2007
भ्यात्ले लाई कल्ले?
Login in to Rate this Post:     0       ?        
हा हा हा दीप ब्रो! लोल! दा-मी गएछ यो पल्टपनि! ब्रोले लेख्ने तरिका चाँहि बास्तबमै दामी छ यार! यो कलिङ कार्डले हैरान गर्ने रहेछ। घरको फोनमा आए त ठिकै हो, मेरो साथीलाई सेल फोनमा कल गरेर मिठो स्वरमा "दाई हेर्नु न हिजो रात भरी एउटा नि बेच्न सकिएन, म्यानेजर रिसाइराको छ, त्यहि भएर फोन गर्या" भन्दिरैछ। बिचरा नाई भन्न त खोज्छ तर त्यस्तो मिठो स्वर भाकीलाई के नराम्रो भन्नु भन्दै "ल न त एउटा किन्छु" भन्ने रैछ।
Read Full Discussion Thread for this article