Posted by: world_map September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
सर्वप्रथम त, गुट नोइट! (हिजो राति भन्न बिर्सेकोले आज भन्देको!) त्यसपछि, नमस्ते गाम्लेहरू! के छ हालखबर? पून्टेदाइ, सुन्तले, सान्नानी, मिस दिदी, रिठ्ठे, कुम्ले, चिप्ले, दीप ज्यो सबैलाइ जदौ! हे हे! मेरो जासूसी त मिलेछ हिजो! अनि फोटू पनि टाँसम् न रिठ्ठे, पून्टेदाइ! रिठ्ठे पिठ्ठे, कतिवटा म:म: खायौ हिजो?
Read Full Discussion Thread for this article