Posted by: chipledhunga September 28, 2007
Login in to Rate this Post:
0
?
राजाको हात्ती नि फुस्केछ राती
हे लै लै तरेछ बागमती छेउ काटी रुमाल चट्टै
बिरानो देशमा मै मरी गए
हे लै लै को देला दागबत्ती छेउ काटी रुमाल चट्टै
शुक्रबारे जदौ यो चिप्लेढुङ्गाको।