Posted by: zero_crossing September 27, 2007
BHOJPUR
Login in to Rate this Post:     0       ?        
रिट्ठे जी, घोरेटार को हावा त नाम चलेको हो नि! नाम नै हवाटार राखनू परछा भंछ्न पहिलो चोटी जाने हरु त! खूब याद आई रहेको छ त्यों ठॉउ को! रिमिता जी कती साल तिर हो घोरेटार मा पढ्नु भाको? तेहि सागरमाथा मा बी नै हैन? तेहि एउटा मात्र त छ! मा त २०५३ को batch हो! कतई चिन्छु की?
Read Full Discussion Thread for this article