Posted by: NayaSadak September 27, 2007
Travelling through India!!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        
जो कहिलै पनि भारतीय भुमी मा टेकेको छैन अनी भारतीय सन्स्कार राम्ररी बुझेको छैन भने अबस्य पनि त्यो बाटो भएर नजाने सल्लाहा सबैले दिन्छन र म पनि दिन्छु। भारतीय हरुले नेपाली देख्ना साथ १९ औ सताब्दिमा लाहुरे हुन जाने बहादुर सम्झी व्यबहार गर्न खोज्दछन। सबै तेस्ता छैनन तर मान्सिक्ता भने त्यस्तो छ। गोर्खा अर्मी बोकेको प्लेन कलकत्ता हावाइमार्गमा तेल भर्न रोकेको बेलामा बहिर निकालेर सबै सुन जफत गरेको कुरा अझै ताजा छ। तेसैले मुल्यमान सामन बोकेर जानुहुन्छ भने , केही जोखिम त बोक्नै पर्ने हुन्छ। Very unpredectilble छन। मेरो साथी मलेसिया बाट फर्कदा स्यानो छोरी लाई ल्याईदिय्को जुत्ता माग्यो , दिने कुरै भएन, transit मa बसेको भए पनि , भन्सार तिराएको थियो। एही होला भन्न सकिन्न तर मानसिकता भने एस्तै बोकेर बसेका छन, दिल्ली भएर जा दा त अहिलेको DEAL ले सस्तो नै पर्लानी? Check Analita travels, boston
Read Full Discussion Thread for this article