Posted by: Poonte September 27, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
पैंतिस बर्षको अनुभव वाला हाँरो ठुल्दाई दुई सय पैंतिस कोष पारी, अनि क्यार्नि त? हिजोको आज बनेको पिलान्, अन्खेरुन् यतै नयाँ खर्के मै पर्नि हुरको भेला। अचार बन्यो के रे। हिट सिट त खानेवालाहुरले भन्लान्। लौ, अरु दुवै जनालै पहिलो पटउ भेट्दै छु के रे, लाली पौडर, गाजल धस्न गईं म त!
Read Full Discussion Thread for this article