Posted by: Rahuldai September 27, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
अलिकति छेउ तिर त मै छु क्या रे, पूण्टे बुढाले म बुढालाइ नि बिर्से छ जस्तो छ। ३५ बर्षे अनुभव भाको मान्छेलाई नि वास्ता न गर्ने भए, हरि शरण। कस्तो कलिजुग लाग्या हो?
Read Full Discussion Thread for this article