Posted by: CaMoFLaGeD September 27, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
सुर न ताल जी, साह्रै राम्रो लाग्यो तपाईको लेख्ने शैली! अरु नि जाओस! हुन त पहाड तिरको जन जीवन सङ्ग त्यत्ति परिचित छुइन, तरपनि धेरै कुराहरु हाम्रो तराई तिरको जनजीवन सङ्ग पनि मिल्ने रहेछन्। धेरै राम्रो! मिस: ओहो! माइतीलाई केहि भन्नै नहुने हो? नसकिने रैछ। :D उफ्री नानी: त्यो हिन्दी फिलिमको वेवसाइटपनि रिट्ठेलाई नै सोध्नुपर्ने? हे हे हे! ओ रिट्ठे उफ्रीलाई www.joox.net भन्ने वेवसाइट हेर्नु भनेर भनिदेउ त! :P राहुल दाई, चित्रे, दीप ज्यु, सान्नानी, ग्वाँचे, चना ब्रो अनि अरु सबैलाई मेरो नमस्ते!
Read Full Discussion Thread for this article