Posted by: Rahuldai September 27, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
हे पर्भू!!!!!!!!! ************ भट्टीको कमाईले लाख बत्ती बालेकै हो, २१ पत्ति खेलेरै जिन्दगी पालेकै हो। तै पनि पर्भू, के कुरा मिलेन जता ततै देख्छु म मुन्द्रे भिलेन। कामनालाई भनेर मन पनि थपेकै थिएं, भगबतीलाई शोभा थपि दिएको थिएं। काली मात्र होइन महाकाली घुमेकै हो, सीता र पार्बतीको बाटो धुकेकै हो। तै पनि लक्ष्मी किन आइनन्, सरस्वती त कहिलेइ दाहिने भइनन् पर्भू कहाँ कसरी किन गल्ती भयो मेरो मात्र किन यस्तो खल्ती भयो?
Read Full Discussion Thread for this article