Posted by: miss_ me September 27, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
सुर्नताल, कस्तो मुटु छुने गरि लेखेको बाबै हउरले त?!!! हजुरको टुक्रा टुक्रि हरु पढ्दा त मलाइ अहिले नै घरमा पुगु अनि सांझ बिहानको हातेमालो, घर दैलौ, चुलो चौको सम्हालु जस्तो लाग्छ:) यहाको 'ब्रेकफास्ट' भन्ने जिनिसले दिक्क लागि सक्यो बरु चुलोमा आगो बालेर अदुवा राखेको चिया पकाउन रहर लाग्छ । 'काफ्ले जाउ - कुरो छैन" - म रिसाएझैं गरें। काफ्ले तिम्रो माइति गाउँ, तिम्रो पारो तात्ने नै भो - "काफ्ले ले हजुरको के नै बिगारेको छ र?" "जिस्काएको नि नबुझ्ने मेरी लाटी बुढि!", फकाउन कति गारो हुन्थ्यो तिमिलाई।'' ओ हो!!!!! हिहिहिहिहि.... माइतीलाइ भन्दिदा कल्लाइ रिस नउठा्ला त ? कति मिठो शैली !! नमस्ते सबैलाइ है त :)
Read Full Discussion Thread for this article