Posted by: urfrenrites September 27, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
रिट्ठे, तिम्रो घर जाने बेला भएन साथी। ड्युटी त कडा छ हाम्रो रिट्ठेको। बिहान देखि आएर चौतारी रुँगेर बस्छ।बरा मनहुस नजरको पनि कुरा गर्छ। अब येसो चौतारीमा पुज लगाएर अछेता मन्साउने हो कि? तेसो गरे कसो होला?
Read Full Discussion Thread for this article